Developed By Kuldeep Sharma

५ वर्ष अगाडि

विप्लव समूहका नेता ओलीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौँ– सर्वोच्च अदालतले विप्लव समूहका नेता हेमन्तप्रकाश ओलीलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

बिहीबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले ओलीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

मुद्दामा प्रमाण बुझ्दै जाँदा ठहर भएबमोजिम हुनेगरी हाल मुद्दा पुर्पक्षको लागि साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेशमा भनिएको छ।

यस्तो छ आदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma