Developed By Kuldeep Sharma

५ वर्ष अगाडि

महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त

काठमाण्डाै – महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त हुनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता खातीलाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको हो ।

उहाँ नेपाल बार एसाेसिएशनका पूर्व महासचिव समेत हुनुहुन्छ । महान्यायाधिवक्तालाई सरकारको कानुनी सल्लाहकार मानिन्छ । अस्ति मङ्गलवार तत्कालीन महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएपछि यस पदमा खाती नियुक्त हुनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma