Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

मनाइयाे बकर ईद (तस्बिरहरू)

काठमाण्डाै – आज आइतवार मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर ईद धुमधामका साथ मनाइएको छ ।

नेपाली जामे मस्जिद र इदगाहमा गएर मुस्लिम समुदायले सामूहिक रूपमा नमाज पढेर ईद पर्व मनाउने गर्दछन् । नमाज पढिसकेपछि एकआपसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन रहेको मौलाना जियाउल मुस्तफा नुररानीले बताउनुभयो ।

यस पर्वमा मुस्लिम समुदायले अरूकाे सेवा गर्ने, दान गर्ने लगायतका काम गर्दछन् । यसैबीच नेपाल सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

 

@ उज्यालो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma