Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

सडक मर्मतमा मेयर थापा खटिदै(फोटो फिचर)

 

शिवराज नगरपालिकाका मेयर अजय थापा सडक मर्मतमा आफै खटिएका छन । वर्षातले सडक भत्किएपछि उक्त सडक मर्मतमा मेयर खटिएका छ्न । शिवराज नगरपालिका ७ मा रहेको कल्भट पुल गए रातिको वर्षा का कारण भत्किएको ले त्यहाँका स्थानीय लाई अ‍ावत ज‍ावत गर्न अप्ठ्यारो परेको थियो । करिब ५ घन्टा मा मेयर अजय थापा र स्थानीय व्यक्तिहरुको सहयोगमा पुन बाटो निर्माण गरि अ‍ावत जावत गर्ने काम सुचारु गरिएको छ । स्थानीय सगै मर्मतमा मेयर जुटेपछी काम छिटो भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma