कपिलवस्तु -बानियाभारमा भएको आखा शिविरबाट ३ सय बढी लाभान्वित भएका छन ।शिवराज नगरपालिका वडा न ९ को ब्यवस्थापन छन्दकालेबाबु नारायणी आखा अस्पताल बहदुरगन्जको प्राविधिक सहयोगमा बानियाभारमा भएको आखा शिविरबाट ३ सय भन्दा धेरै लाभान्वित भएका हुन ।
आईतवार सरस्वती माबि बानियाभारमा बिहान १० बजेबाट शुरु भएको शिविरबाट ३ सय भन्दा बढी लाभान्वित भएको आयोजकले जानकारी दिएको छ ।
आखामा समस्य भएकाहरुलाई आवस्यकता अनुसार औसधि ,चस्मा वितरण गरिएको छ मोतियाबिन्दु भएका र धेरै समस्य भएका बिरामीहरुलाई २२ गते सोमबार बहादुरगन्जमा निशुल्क थप उपचार हुने बताईएको छ ।
प्रतिक्रिया