Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कृष्णनगरमा एमालेबाट ४ जना मेयर र २ उपमेयरका उम्मेदवारको नाम सिफारीस

कपिलवस्तु – एमाले कृष्णनगरले वैशाख ३० को स्थानीय चुनावका लागि मेयर पदको उम्मेदवारमा ४ जना र उपमेयर पदमा २ जनाको नाम सिफारिस गरेको छ ।

मेयर पदमा कुनाल प्र्रताप शाह ,मिर्जा रसिद वेग,शिव प्रसाद जयसवाल र अन्जु श्रीवास्तवको नाम सिफारीस गरेको नगर कमिटी अध्यक्ष सन्दिप मौर्याले जानकारी दिनु भयो ।

मंगलवार (आज) बसेको नगर कमिटीको बैठकले आकांक्षीहरु विच सहमति जुटाउन नसकेपछि चारैजना आकांक्षीहरु नाम जिल्ला कमिटिमा पठाइएको एमाले कृष्णनगरका अध्यक्ष मौर्यले जानकारी दिनु भयो ।

अध्यक्ष ओलिको हातबाट केहि दि पहिले एमाले प्रगरेका कुनाल कृष्ण नगरमा लोकपृय मानिन्छन ।त्यस्तै अर्का आकांक्षि मिर्जा युवा माझ वलियो उम्मेदवार मानिन्छन भने हेहि समय पहिले एमाले प्रवेश गरेका पुराना नेता जैसवालके पनि जैशवालको पनि कृण्ण नगरमा राम्रो छाप रहेको छ ।

त्यस्तै मेयर पदका एक मात्रै महिलाको दावेवार रहेकाले उनी पनि बलियो मानिएकि छिन। आकांक्षि चारै जना आकांक्षिले जिल्लाले सिफारीस गरेको उम्मेदवार लागि जिताउने गरी लाग्ने बताएका छन
त्यस्तै उप मेयर विमिलेश मौर्य र सहरुन निशाको नाम सिफारीस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma