Developed By Kuldeep Sharma

६ वर्ष अगाडि
Category: समाचार

प्रदेश नम्बर ५ मा ५८ जना नयाँ कोरोना संक्रमित थपिए

प्रदेश नम्बर ५ मा ५८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा.पुष्पराज पौडेलका अनुसार कपिलवस्तुमा २४, बाँकेमा १९, बर्दियामा ५, दाङ र रुपन्देहीमा चारचार तथा गुल्मी र पाल्पाका एकएक जनामा आज कोरोना पुष्टि भएको छ । नयाँ संक्रमितमध्ये ४७ जना पुरुष र ११ जना महिला छन् ।थपिएका संक्रमितसँगै प्रदेशमा […]

TOP

Developed By Kuldeep Sharma