Developed By Kuldeep Sharma

६ वर्ष अगाडि
Category: समाचार

सप्तरीमा एकै परिवारका ८ जनामा कोरोना संक्रमण पुष्टि

२ भदौ, सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा एकै परिवारका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हुनमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेश साहका अनुसार वडा नम्बर ९ हनुमाननगर बजार निवासी एकै परिवारका ३ महिलासहित ८ जनामा मंगलबार कोरोनो संक्रमण पुष्टि भएको हो । केही दिनअघि सोही परिवारका २८ वर्षीय एक पुरुषमा संक्रमण देखापरेको थियो […]

TOP

Developed By Kuldeep Sharma