Developed By Kuldeep Sharma

३ वर्ष अगाडि
Category: खेलकुद

साईनिङ्ग स्टार युवा क्लबको छैटौं फुटबल प्रतियोगिता भाद्र ५ देखि ।।

सुर्य गुरुङ कपिलवस्तु – साईनिङ्ग स्टार युवा क्लबको छैटौं फुटबल प्रतियोगिता भाद्र ६ देखि शुरु हुने भएको छ । बिहिबार साईनिङ स्टार युवा क्लबको खेल मैदानमा बसेको बैठकले छैटौं श्रृङखला आगामी भाद्र ६ गते देखि शुरु  गर्ने निर्णय गरेको क्लबका अध्यक्ष सुर्य गिरिले जानकारी दिनुभयो । बिगत छ बर्ष अघि देखि यस क्लबले शिवगढीमा रहेका […]

TOP

Developed By Kuldeep Sharma