कपिलवस्तु, उमेरले ५० वर्ष पुगेकी ठगकला पन्थी हावा हुरी चल्दा र पानी परेको रात निदाउँन सक्दैनथिइन । पानी पर्यो भने छाना चुहिन्थ्यो, हावा चल्यो भने खरको छानो उड्ने डरले कैयौँ रात उनको अनिदो नै बितेको छ । “दिनमा त बरु हेर्न सकिन्छ, रातमा सारै डर लाग्थ्यो,“ पन्थीले आँखा रसाउदै विगतको पीडा पोखिन् । तर, अहिले […]