कपिलवस्तु -रमुवादहमा जारी छैटौं साईनिङ्ग स्टार कपमा बुधबार अन्तिम क्वाटरफाईनल खेल समपन्न भएको छ । अन्तिम क्वाटरफाईनलमा शिवगढी स्पोर्टिङ तुरुन्तपुर र चमरबोझिया बिजयी भएका छन ।
चमरबोझियाले आयोजक बि र स्पोर्टिङले सुर्यमुखीलाई पेनाल्टीमा पराजित गर्दै सेमिफाइनल फाईनल प्रवेश गरेका हुन। सेमिफाइनलमा शिवगढी स्पोर्टिङ तुरुन्तपुरले ग्रीन भिजन बनकट्टा र चमरबोझियाले आयोजकसंग फाईनल प्रवेश को लागि बिहिवार प्रतिस्पर्धा गर्नेछ
प्रतिक्रिया