विजयनगर) कपिलवस्तु, ५ जेष्ठ । कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा साेमबार नि:शुल्क स्वास्थ्य जाँच शिविरमा ३ सय ९३ जनाले सेवा लिएका छन ।सोमबार आधारभूत अस्पताल बद्धाैरमा सन्चालन भएको विशेषज्ञ स्वास्थ्य शिविरमा अस्पताल पालिकाका नागरिकले स्वास्थ्य सेवा लिएको अस्पताल जनाएको छ । विजयनगर गाउँपालिकाकाे आयाेजना र लुम्बिनी स्वास्थ्य निर्देशनालयकाे सहयोगमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन भएको अस्पतालका इन्चार्ज इन्द्र […]