एन्फा अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी

एन्फा अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी

  • २०७९, ७ असार मंगलवार ०७:१३

काठमाण्डौ – अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित हुनुभएको छ । सोमवार भएको चुनावमा कर्माछिरिङ शेर्पालाई ६ मतले हराउँदै नेम्वाङ विजयी हुनुभएको हो । नेम्वाङले ४५, शेर्पाले ३९ र स्वतन्त्र उम्मेदवार राजिव पौडेलले एक मत पनि पाउनुभएन । नेम्वाङ यसअघि वरिष्ठ उपाध्यक्ष र शेर्पा अध्यक्ष हुनुहुन्थ्यो । चुनावमा ८४ मत खसेको […]

Read More
शिवराजमा नगर स्तरिय कराते प्रतियोगिता सम्पन्न ।।

शिवराजमा नगर स्तरिय कराते प्रतियोगिता सम्पन्न ।।

  • २०७९, २५ जेष्ठ बुधबार २१:१०

नवराज पौडेल कपिलवस्तु ।। जेठ २५ गते बुधबार,, कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा नगर स्तरिय कराते प्रतियोगीता सम्पन्न भएको छ । मंगलबार शिवराज नगरपालिका भित्रका विभिन्न डोजोका खेलाडी विचको प्रतिस्पर्धामा प्रतियोगिता सम्पन्न भएको हो । नगर स्तरिय प्रतियोगितालाई सम्बोधन गर्दै शिवराज नगरपालिकाका नगर प्रमुख अयय थापाले कराते खेल अत्यन्तै खेलाडीहरुका लागी फलदायी हुने बताउदैं विषेश […]

Read More
इटालीलाई हराउँदै अर्जेन्टिना बन्यो च्याम्पियन

इटालीलाई हराउँदै अर्जेन्टिना बन्यो च्याम्पियन

  • २०७९, १९ जेष्ठ बिहीबार ०६:३८

काठमाडौं – फाइनलसिमा २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ। गएराति वेम्बली स्टेडियममा  इटालीलाई ३-० गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो।अर्जेन्टिनालाई जित दिलाउन लाउटरो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले एक एक गोल गरे। खेलको २८ औं मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई […]

Read More
नेपालले आज जिम्बाब्वे ‘ए’ सँग तेस्रो एक दिवसीय खेल्दै

नेपालले आज जिम्बाब्वे ‘ए’ सँग तेस्रो एक दिवसीय खेल्दै

  • २०७९, २६ बैशाख सोमबार ०७:३९

काठमाण्डाै – नेपालले आज जिम्बाब्वे ‘ए’ सँग तेस्रो एक दिवसीय क्रिकेट खेल्दैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे हुनेछ । आज नेपाल जिम्बाब्वेलाई हराउँदै श्रृङ्खला जित्न चाहन्छ । तीन खेलको श्रृङ्खला १–१ को स्थितिमा रहेको  छ । यसअघि भएका खेलमा नेपाल एकमा विजयी र एकमा पराजित भएको थियो । अस्ति नेपालले जिम्बाब्वे […]

Read More
भिल्ला रियललाई हराउँदै लिभरपुल च्याम्पियन्स लिग फुटबलको फाइनलमा

लिभरपुल यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । आज बिहान भएको सेमिफाइनलको दोस्रो लेगमा लिभरपुलले स्पेनिस क्लब भिल्ला रियललाई ३–२ गोलले हराएको हो । भिल्ला रियलको घरेलु मैदानमा पहिलो हाफमा डीया र कोकिलिनले एक/एक गोल गरेपछि लिभरपुल पछि परेको थियो । दुई गोलले पछि परेको अवस्थामा लिभरपुलले दोस्रो हाफमा पुनरागमन जित निकालेको हो । […]

Read More
१९ वर्षमुनिकाे विश्व कप क्रिकेट छनोटका लागि नेपाली महिला टोलीको घोषणा

काठमाण्डाै – १९ वर्षमुनिकाे महिला विश्व कप क्रिकेट छनोटका लागि नेपाली महिला टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले अर्को महिना मलेसियामा हुने १९ वर्षमुनिकाे महिला विश्व कप एसिया क्षेत्र छनोटका लागि दोस्रो चरणमा हिजो साेमवार १८ सदस्सीय टोलीको घोषणा गरेको हो । क्यानले यसअघि ४४ सदस्यीय टोली बोलाएको थियो ।  अर्को वर्ष […]

Read More
जिम्बाबे ‘ए’विरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं – जिम्बाबे ‘ए’विरुद्धको टी–२० शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । जिम्बाबे टोलीले त्रिबि मैदानमा टस जितेर फिल्डिङ रोजेको हो । नेपाल क्रिकेट संघ क्यानले एकदिवशीय शृंखलालाई पछि सारेर खेलतलिका परिवर्तन गर्दा आजदेखि टी–२० शृंखला सुरु हुन लागेको हो । युवा अलराउण्डर वासिर अहमदले पहिलोपल्ट सिनियर टिममा अवसर पाएका […]

Read More
लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनलमा, करण केसीको ह्याट्रिक

काठमाडौं – आयोजक नेपाल लगातार तेस्रो जित निकाल्दै त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ । करण केसीले ह्याट्रिक विकेट लिएको खेलमा बिहीबार पपुवा न्युगिनी (पीएनजी) लाई ३७ रनले हराउँदै नेपाल एक खेल अगाबै फाइनल पुगेको हो । यससँगै नेपालले आफ्नो ५० औं टी-ट्वान्टी अन्तराष्ट्रिय खेलमा सुखद नतिजा निकालेको छ । त्रिवि क्रिकेट मैदानमा […]

Read More
नेपालले मलेसियालाई ६ विकेटले हरायाे

नेपालले मलेसियालाई ६ विकेटले हरायाे

  • २०७८, १६ चैत्र बुधबार १६:४५

काठमाण्डाै – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले मलेसियालाई ६ विकेटले हराएकाे छ । मलेसियाले दिएकाे एक सय १५ रनकाे लक्ष्य नेपालले १३ ओभर ४ बलमा चार विकेट गुमाएर भेटायाे । नेपालका लागि आशिफ शेखले सर्वाधिक ५७ रन बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले २१, दीलिप नाथले नटआउट १५ र राेहत पाैडेलले १२ रन बनाए । बलिङतर्फ मलेसियाका पवनदीप सिंहले […]

Read More
नेपालको एकदिवसीय वरीयता खस्कियो

नेपालको एकदिवसीय वरीयता खस्कियो

  • २०७८, १५ चैत्र मंगलवार १८:००

काठमाडौं – आईसीसी एकदिवसीय वरीयतामा नेपालको स्थान खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आईसीसी० ले मंगलबार अपडेट गरेको नयाँ वरीयतामा नेपाल १८औं स्थानमा झरेको छ । यसअघि १६औं स्थानमा रहेको नेपाल दुई स्थान तल झरेको हो । पछिल्लो समय एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको प्रदर्शन राम्रो हुन नसक्दा त्यसको असर वरीयतामा परेको हो । नेपालले युएईमा आईसीसी […]

Read More