पेटको बोसो घटाउन यी खानेकुरा खानुहोस, आफैं घट्छ पेटको बोसो

पेटको बोसो घटाउन यी खानेकुरा खानुहोस, आफैं घट्छ पेटको बोसो

  • २०७८, २८ फाल्गुन शनिबार ०७:५१

एजेन्सी- लसुन एक प्राकृतिक एन्टी बायोटिक औषधि हो । यसले सुगरलाई नियन्त्रित गर्ने काम गर्छ । लसुनले शरीरमा ती हर्मोनलाई सक्रिय गर्ने काम गर्छ जसले बोसोलाई जम्मा हुन दिँदैन । आफ्नो खानामा लसुनलाई समावेश गरेर हेर्नुहोस् । ग्रीन टीमा ‘क्याटेचिन्स’ नामक यौगिक तत्व पाइन्छ जसले शरीरमा अतिरिक्त बोसोलाई कम गर्न सहयोग गर्छ अनि हाम्रो पेटलाई […]

Read More
आज साउने सङ्क्रान्ति मनाइँदै

आज साउने सङ्क्रान्ति मनाइँदै

  • २०७८, १ श्रावण शुक्रबार ०७:३३

काठमाण्डाै – आज साउने  सङ्क्रान्ति । स्नान, दान एवं आफन्त जम्मा भइ रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण […]

Read More
निर्जला एकादशी : घरघरमा तुलसीको बिउ राखिँदै

निर्जला एकादशी : घरघरमा तुलसीको बिउ राखिँदै

  • २०७८, ७ असार सोमबार ०७:५१

काठमाण्डाै – आज निर्जला एकादशी, आआफ्ना घरको  मठमा तुलसीको बिउ राखिँदै छ ।  प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिउ रोपिन्छ । आज निर्जला एकादशीमा रोपिएको बिउ एक महिनापछि असार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ । असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काइ बढाइ दामोदरसँग […]

Read More
चन्द्रौटामा अत्याधुनिक आखां उपचार केन्द्र संचालनमा ।।

चन्द्रौटामा अत्याधुनिक आखां उपचार केन्द्र संचालनमा ।।

  • २०७७, १७ फाल्गुन सोमबार १०:३८

कृष्ण गैरे, फागुन १७ कपिलवस्तु कपिलवस्तुको चन्द्रौटामा आंखा उपचार केन्द्र संचालनमा आएको छ । चन्द्रौटाको संजवनी सामुदायिक अस्पताल अगाडी संजीवनी आई केयर एण्ड अप्टिकल नामको आखां उपचार केन्द्रको संचालनमा आएको हो । शिवराज नगरपालीकाका नगर प्रमुख नेत्रराज अधिकारीले रिवन काटेर आज उपचार केन्द्रको समुदघाटन गर्नुभएको छ । उदघाटन कार्यक्रमलाई संवोधन गर्दै नगरप्रमुख अधिकारीले आखां उपचार […]

Read More
श्रीमान्–श्रीमतीबीच किन झगडा हुन्छ ?

श्रीमान्–श्रीमतीबीच किन झगडा हुन्छ ?

  • २०७७, ५ माघ सोमबार १८:५६

त्यसो त दम्पतीबीचको झगडा उनीहरुमा मात्र सीमित हुँदैन, यसले बालबच्चा र समग्र परिवारमा पनि असर गर्छ । झगडा गरिरहने आमाबुवाका सन्तान क्रोधित मात्र हँुदैनन्, हीनताबोधले ग्रस्त हुन्छन् । श्रीमान्–श्रीमतीबीच किन झगडा हुन्छ ? यसका एकमात्र कारण हुँदैन । अनेक कारणले दम्पतीबीच खटपट आइरहन्छ । ठिक यसैगरी झगडाको पनि प्यार्टन हुन्छ । दम्पतीबीच हुने झगडा कुन […]

Read More
मुख्यमन्त्री राईको २८ वर्ष कान्छीसँग विवाह हुँदै

मुख्यमन्त्री राईको २८ वर्ष कान्छीसँग विवाह हुँदै

  • २०७७, ४ माघ आईतवार १२:४७

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले  आफूभन्दा २८ वर्ष कम उमेरकी युवतीसँग विवाह गर्ने भएका छन्।  ५० वर्षीय राईले संखुवासभाकी २२ वर्षीया ज्याङमु शेर्पासँग विवाह गर्न लागेका हुन्। राईको माघ ११ गते काठमाडौंमा विवाह हुने उनको  सचिवालयले जनाएको छ। मिस मंगोल-०१८ को ताज विजेता शेर्पासँग हुने विवाहमा नेकपाका सीमित नेताहरू, निकट मित्र र पारिवारिक सदस्यहरू मात्र सहभागी हुनेछन्। किशोर […]

Read More
त्यसपछि जिन्दगी…..

त्यसपछि जिन्दगी…..

  • २०७७, ११ कार्तिक मंगलवार १८:०६

त्यसपछि मेरो जीवन कहिल्यै नसोचेको बाटोतिर मोडियो । चाहेका बेला आत्महत्या गर्न पाएको भए मेरो जीवन टुंगिएको दश वर्ष बितिसकेको हुने थियो । विगतलाई फर्केर हेर्दा आफैंले बेहोरेका घटनाहरू आफैंलाई काल्पनिक लाग्छन् । एउटा गुन्डाको नजरमा नपरेको भए, परिवारले साथ दिएको भए, प्रहरीमा गएको भए वा दीपकले विवाह गरेको भए आज म अर्कै बिमला हुन्थेँ […]

Read More
देशभर १३२५ जना कोरोना संक्रमित थपिए

देशभर १३२५ जना कोरोना संक्रमित थपिए

  • २०७७, ४ आश्विन आईतवार १७:२५

काठमाडौं । बितेको २४ घण्टामा देशभर १३२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । उनका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको छ । तीमध्ये ९ हजार ७१ जना संस्थागत आइसोलेशनमा र ८ हजार ४०७ जना […]

Read More
मोटोपना घटाउन के गर्ने ?

मोटोपना घटाउन के गर्ने ?

  • २०७७, २ आश्विन शुक्रबार १७:३४

 कुनै पनि मानिसलाई मोटोपनको सिकार हुन मन हुदैन । मोटोपनाले शरीरमा बिरामीको समस्या त ल्याउछ नै व्यक्तित्व पनि खराब   बनाउदछ । तौल कम गर्नको लागि मानिसहरु अनेक प्रकारको उपाय अपनाउँछन् ।  यद्यपि गर्मी सिजनमा तौल घटाउन सजिलो हुन्छ भन्ने कुरा थोरैलाई मात्र थाहा छ । त्यसैले यस सिजनमा तौल कम गर्न बढी प्रयास गर्नुहोस् । […]

Read More
अर्बपति चौधरी कोरोना संक्रमणबाट मुक्त, लेखे यस्ताे

अर्बपति चौधरी कोरोना संक्रमणबाट मुक्त, लेखे यस्ताे

  • २०७७, २१ भाद्र आईतवार ०६:३०

काठमाडौं । अर्बपति विनोद चौधरी कोरोनाभाइरस संक्रमणबाट मुक्त भएका छन्। १० दिनको होम आइसोलेसनपछि उनी कोरोना भाइरस मुक्त भएका हुन् । चौधरीले शनिबार कोरोना संक्रमणबाट मुक्त भएको सामाजिक सञ्जालमार्फत जानकारी दिए । १२ भदौमा कोरोना संक्रमित भएका चौधरीले फेसबुकमा लेखेका छन्, १० दिनसम्मको एकान्तबासमा तपाईंहरुको माया र ऊर्जाले ठूलो हौसला दियो। त्यही ऊर्जाकै कारण कोरोना […]

Read More