Developed By Kuldeep Sharma

२ दिन अगाडि
Category: समाचार

ढाइ क्विन्टल अवैध माछा बरामद

  कपिलवस्तुको शिवराज नगरपालिका–६ गडगैडा क्षेत्रबाट करिब ढाइ क्विन्टल अवैध माछा बरामद गरिएको छ। सीमा क्षेत्र हुँदै भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय चन्द्रौटाको टोलीले उक्त माछा नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार नियमित गस्ती तथा विशेष सूचनाका आधारमा खटिएको टोलीले शंकास्पद गतिविधि देखिएपछि चेकजाँच गर्ने क्रममा ठूलो परिमाणमा माछा फेला पारेको […]

TOP

Developed By Kuldeep Sharma