Developed By Kuldeep Sharma

११ महिना अगाडि
Category: मनोरन्जन

चन्द्रौटामा सास्कृतिक साझ हुने 

कपिलवस्तु शिवराज ४ बन्क्ट्टिमा सञ्चालित यश क्षेत्रको लोकप्रिय रेडियो स्टेशन मेरो साथि एफ एम ९२.२ मेगाहर्जले जेठ १५ गते आफ्नो ७ औँ वार्षिक उत्सव भव्य रूपमा मनाउन लागेको छ । रेडियोले गणतन्त्र दिवसको अवसर पारेर आयोजना गर्न लागेको कार्यक्रममा सास्कृतिक साँझ समेत समावेश गरिने एफ एमका सञ्चालक चिन्ता परीयारले जानकारी दिनुभयो। स्थानीय समुदायको दबिएको आवाजलाई […]

TOP

Developed By Kuldeep Sharma