Developed By Kuldeep Sharma

२ वर्ष अगाडि
Category: खेलकुद

शिवशक्ती र नवसृजनशिल सुर्यमुखी कपको फाईनलमा ।।

कपिलवस्तु -शिवशक्ती युवा क्लब शिवपुर र नवसृजनशिल युवा क्लब भगवानपुर सुर्यमुखी कपको फाईनल प्रवेश गरेका छन । बिहीबार सुर्यमुखी युवा क्लबको खेल मैदान पर्तापुरमा शिवशक्ती युवा क्लबले ग्रीन भिजन बनकट्टालाई पराजित गर्दै र नवसृजनशिल युवा क्लब भगवानले अन्चललपुरलाई पराजित गर्दै सुर्यमुखी कपको लागि फाईनल भेट पक्का गरेका हुन । पहिलो सेमिफाइनलमा अञ्चलपुरलाई ० को विरुद्ध […]

TOP

Developed By Kuldeep Sharma