Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

साप्ताहिक लक्की ड्र : कुर्मीलाई नगद उपहार

वेस्टन यूनियन मनी ट्रान्सफरले नया वर्षको अवसरमा साप्ताहिक लक्की ड्रमा नगद उपहार प्रदान गर्ने अभियान सुरु गरेको छ । उक्त अभियान अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको जस्मीन मनि ट्रान्सफरले लक्की ड्र पर्ने मन्जरे कुर्मीलाई नगद रकम हस्तान्तरण गरेको छ । नगदमा हर्ष बनिरहोस,नया वर्ष शुभ रहोस भन्ने अभियान मार्फत साउदी अरव बाट पठाएको रकम प्राप्त गर्दा लक्की ड्र पर्ने शिवराज नगरपालिका १० बस्ने कुर्मीलाई जस्मीन मनि ट्रान्सफर संचालक मौसम खान र आर.एन खानले हस्तान्तण गर्नुभएको हो । कुर्मीलाई नगद १५ हजार प्रदान गरिएको खानले बताउनुभयो । विगत लामो समय देखि सेवा दिदै आएको जस्मीन मनि ट्रान्सफर मार्फत लक्की ड्र परी उपहार पाएकोमा कुर्मीलाई खुसी व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma