Developed By Kuldeep Sharma

२ हप्ता अगाडि

एकिकृत समाजबादीका केन्द्रीय सदस्य हमाल एमालेमा फर्किए

नेकपा एकिकृत समाजबादीका केन्द्रीय सदस्य एवम कपिलबस्तु ईन्चार्ज लंका बहादुर हमाल नेकपा एमालेमा फर्किएका छ्न । नेकपा एमालेको जिल्ला अधिबेसन उदघाटन कपिलबस्तु आएका पार्टि अध्यक्ष केपी शर्मा ओली हातबाट टिका लगाएर हमाल एमाले फर्किएका हुन ।एकिकृत समाजबादी पुर्व जिल्ला अध्यक्ष समेत रहेका हमाल नेकपा एमाले फर्किएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma