Developed By Kuldeep Sharma

१२ महिना अगाडि

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा खनाल नियुक्त

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा सरोज खनाललाई नियुक्त गरिएको छ ।

शुक्रबार बसेको लुम्बिनी प्रदेश मन्त्री परिषदको बैठकले खनाललाई नियुक्ती गर्ने निर्णय गरेको प्रेस संयोजक भरत नेपालीले बताए । खनाल यस अघि प्रदेश योजना आयोगको सदस्य भएर पनि काम गरेका थिए ।

कपिलबस्तुको बाणगंगा नगरपालिका ८ निवासी खनाल गएको बर्ष भदौमा नियुक्त भएर चैतसम्म काम गरे । उनमा यस अघि चक्रपानी खनाल संघको कृषि मन्त्री हुँदा स्वकीय सचिब भएर काम गरेको अनुभव छ, भने सहकारी, शिक्षा, गैर सरकारी संस्थामा लामो समय काम गरेको अनुभव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma