Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक घुस सहित पक्राउ

कपिलवस्तु : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बुटवलले कपिलवस्तुको चन्द्रौटास्थित नापी कार्यालयका सर्वेक्षक बेचन प्रसाद गुप्तालाई पक्राउ गरेको हो । निमित्त प्रमुख गुप्तालाई शुक्रवार दिउसो अख्तियारको टोलीले घुससहित उनलाई रंगेहात नियन्त्रणमा लिएको हो ।
कित्ताकाटमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु पैतिस हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो । उनलाई कार्यालय बाहिर नजिकको एक होटेलबाट नियन्त्रणमा लिएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma