Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

वडा अध्यक्ष बेल्बासे सम्मानित

कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिकाकाे १५ औं नगरसभामा वडा नं ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्बासे सम्मानित हुनु भएको छ .चालू आर्थिक बर्षमा सबैभन्दा बढी राजश्व उठाएकाे र सुशासन कायम गरेकोमा आज भएको नगर सभामा वडा अध्यक्ष बेल्बासे सम्मानित हुनु भएको हाे ।

नगरकाे मुख्य बजार र जनघनत्व रहेको वडाबाट आयकर मार्फत वडाहरूमा सबैभन्दा बढी राजश्व संकलन गरेको र वडामा सुशासन कायम गर्ने सफल भएकोमा वडा सम्मानित भएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma