Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

दिपक भन्डारीको तिजको गित सार्बजनिक

युवा पुस्ताको आशलाग्दो गायक दिपक भन्डारीको तिजको गित”माइती को आगनीमा”सार्बजनिक भएको छ। सुमधुर स्वारका धनी भन्डारीको यो गित श्रीनगर फिल्मस ह फिल्मस युटुब च्यानल मार्फत सार्बजनिक भएको हो। हरितालिका तिज नजिकिदै गर्दा गित हरु पनि बजार मा निरन्तर आउने क्रम जारी छ यसै बिच मा भर्खरै “माइतिको आगनी ” तीज गित सार्वजनिक गरिएको हो । दिपक भन्डारी , शन्दिप न्यौपाने, सुनिता बुढा को सुमुधुर स्वर मा सजिएको यश गितमा दिपक भन्डारीको लय शब्द रहेको छ । मनिष पन्थको निर्देशन मा रहेको गितमा अभिनय हास्यव्यङ्ग्य कलाकार कमल गाउँले , सुमन पौडेल , निशा न्यौपाने, नारायणी खति रहेको यो म्युजिक भिडियो कोरियोग्राफर लोकेन्द्र शाहाले गरेका छन् । भिडियो हेर्न तल क्लिक गर्नुहोस:-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma