Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कपिलवस्तुको कृष्णनगरमा समुदायमा कोरोना ।

न्युज डेक्स , कपिलवस्तुको कृष्णनगरमा ५ जना समुदायका मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । कृष्णनगर नगरपालीका २ का २१ र २५ वर्षका दुई पुरुष तथा वडा न ८ का १२ वर्षिय वालक , १ वर्षिय वालीका र ६ वर्षिय वालकमा कोरोना पुष्टि भएको छ । यस्तै वडा न ११ का ४० वर्षिय पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । कपिलवस्तुको कृष्णनगर क्षेत्रवाट १३३ जना समुदायका मानिसको नमुना परिक्षणको लागी प्रादेशिक अस्पताल वुटवल पठाईएको थियो । जसमध्ये ५ जनाको रिर्पोट पोजेटिभ आएको हो । ११९ जनाको कोरोना रिर्पोट नेगटिभ आएको छ । ९ जनाको रिर्पोट आउन वांकी रहेको वताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma