Home राष्ट्रिय समाचार काठमाडौं केन्द्रविन्दु भएर भूकम्प
राष्ट्रिय समाचार

काठमाडौं केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । मंगलबार राति काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस भएको छ । राष्ट्रिय  भूकम्प केन्द्रका अनुसार राति ११ बजेर २७ मिनेट जाँदा २.७ रिक्टरस्केलको भूकम्पको धक्का गएको हो । सो सामान्य भूकम्पको केन्द्रबिन्दु थापाथली आसपास भएको पनि केन्द्रले जनाएको छ ।

Facebook Comments Box
Shares

Author

मोफसल खबर