Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार नाध्यो


सावन २३
काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या २२ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा ४ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका ४ सय ६४ जनासहित देशभर संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको जानकारी दिए ।
संक्रमितमध्ये १५ हजार ८ सय ५४ जना उपचारपछि घर फर्किएका छन् भने ७० जनाको ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma