Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

ब्राउन सुगरसहित दाङमा एक पक्राउ

दाङ । दाङमा ब्राउन सुगरसहित एक व्यक्तिलाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार शनिबार ७१० मिलीग्राम ब्राउन सुगरसहित तुलसीपुर उपमहानगरपालिका वडा नं ६ निवासी २३ वर्षीय विराज विकलाई पक्राउ गरिएको हो ।

गोप्य सूचनाका आधारमा खोजतलास गर्दा उनलाई दिउँसो ४ बजेतिर पक्राउ गरी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma