Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

अन्तर्राष्ट्रिय उडान भदौ १६ गतेसम्मका लागि फेरि स्थगित

श्रावण २६ गते, सोमबार

काठमाडौं । कोरोना संक्रमणको जोखिम उच्च भएसँगै मन्त्रिपरिषद्को सोमबारको बैठकले भदौ १६ गतेसम्म अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा रोक लगाउने निर्णय गरेको छ ।

भदौ १ गतेदेखि संचालनको तयारीमा रहेको बताइएको अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा आजको बैठकले पुनः रोक लगाउने निर्णय गरेको हो । त्यसैगरी लामो दुरीको सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउने सरकारले निर्णय गरेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma