Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

भदौ १५ सम्मका लागि शिक्षण संस्था बन्द, परीक्षा स्थगित

श्रावण २६ गते, सोमबार

काठमाडौं । भदौ १ गतेबाट विद्यार्थी भर्ना अभियान सुरु गर्ने भनिए पनि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ १५ गते पुर्याएको छ । समुदायस्तरमा कोरोना संक्रमण बढेको भन्दै बैठकले विद्यार्थी भर्ना र शिक्षण संस्था भदौ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । त्यसैगरि बैठकले तोकिएका परीक्षाहरु पनि अर्को निर्णय नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma