Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

तौलिहवाका २ शिक्षक सहित थप ५ जनामा कोरोना

कपिलवस्तुको जिल्ला सदरमुकाममा कोरोना संक्रमितको संख्या १०८ पुगेको छ । शनिवार २ शिक्षक २ एन जी ओ कर्मी सहित ५ जना थपिएका छन् । रत्न राज्य मा बि मा पढाउने शिक्षकमा कोरोना देखिएको छ ।
यसै गरी कोरोना विरुद्धको अभियानमा काम गर्दै आएका कालिका स्वावलम्बन सामाजिक केन्द्र र सिद्धार्थ सामाजिक विकास केन्द्रका २ कर्मचारीमा समेत कोरोना देखिएको बताइएको छ । संक्रमण भएका मध्ये १ जना १५ वर्षका विद्यार्थी रहेका छन् । थप भएका सवैमा समुदायबाट संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका फोकल पर्सन कुमार थापाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma