Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

दक्षिण कोरियामा सरकार विरुद्ध प्रदर्शन

काठमाण्डौ – दक्षिण कोरियामा सरकार विरुद्ध भएको प्रदर्शनमा दशौँ हजार नागरिक सहभागी भएका छन् । 

स्वास्थ्य अधिकारीको चेतावनीपछि पनि राजधानी सोलमा भएको प्रदर्शनमा दशौँ हजार नागरिक सहभागी भएका हुन् ।

त्यहाँ हिजोमात्रै १ सय ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियाे । गएको पाँच महिनामा एकैदिन कोरोना सङ्क्रमित धेरै थपिएकाे यो पहिलोपटक भएको बीबीसीले जनाएको छ । 

सोल सहर प्रशासनले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि लगाइएको प्रतिबन्ध उल्लघंन हुने भन्दै प्रदर्शनको लागि अनुमति दिएको थिएन । 

राष्ट्रपति मून जेई इनको नीतिको विरोधमा प्रदर्शन भएको खबरमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma