Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

एसिड छ्यापेर कसैलाई क्षति पु¥याए २० वर्ष कैद सजाय हुने

एसिड छ्यापेर कसैलाई घाइते वा शरीरमाक्षति पु¥याए २० वर्ष कैद सजायहुने गरी मन्त्रिपरिषद्बाट अध्यादेश पारित भएको छ । एसिडको दुरुपयोग र यसबाट हुने अपराध सम्बन्धी छुट्टै अध्यादेश पारित गर्दै एसिड छ्यापेर कसैको मृत्यु भएमाजन्मकैद र घाइते, अंगभंगवा शरीरका कुनै अंगमाक्षति पु¥याए २० वर्ष कैद र १० लाखक्षतिपूर्ति भराउने गरी मन्त्रिपरिषद्ले अध्यादेश पारित गरेको हो । कानुन, न्यायतथा संसदीयमामिलामन्त्रीशिवमाया तुङ्बाहाम्फेले अध्यादेश आज नै राष्ट्रपतिबाट जारी भई राजपत्रमा प्रकाशितगरिने जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma