Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

महासंघको केन्द्रिय सदस्यमा जमशेरको उम्मेदवारी दर्ता

कपिलवस्तु- नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा जमशेर अली मियाँले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

आज मियाँले केन्द्रीय सदस्यमा अनलाइन मार्फत महासंघको केन्द्रीय कार्यालय टेकूमा आफनो उम्मेदवारी दर्ता गरेको जानकारी दिनु भयो ।

मियाले नेपाल उद्योग वाणिज्य महासंघका चन्द्रप्रसाद ढकालको प्यानलबाट उम्मेदवारी दर्ता गराउनु भएको जानकारी दिनुभयो । मिया चन्द्रौटा उद्योग बाणिज्य सघ कपिलवस्तुका अध्यक्ष  हुनुहुन्छ ।

महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma