Home जिल्ला समाचार इलाका प्रहरी कार्यालय बहादुरगंज द्वारा लागु औषध बरामद
जिल्ला समाचार

इलाका प्रहरी कार्यालय बहादुरगंज द्वारा लागु औषध बरामद

प्रीन्स मिक्ष्रा

बहादुरगंज कपिलवस्तु

कपिलबस्तु कृष्णनगर नगरपालिका वडा नं ९ बहादुरगंजको अस्थाई प्रहरी बिट नजिकै प्रहरी सहायक निरीक्षक अम्पाराम चौधरीको कमांडमा खटिएको टोलिले संकास्पद अबस्थामा पैदल हिडी कृष्णनगरबाट चन्द्रौटा तर्फ आईरहेका मान्छेलाई अस्थाई प्रहरी पोस्ट बहादुरगंजमा सोधपुछ गर्ने क्रममा जिल्ला रुपन्देही बुटवल उप-महानगर पालिका वडा नं. ४ सिध्रा मंडीको हाल जिल्ला दांग त्रिभुवन उप महानगरपालिका – १० घोराही वस्ने वर्ष ३२ को सूरज श्रेष्ठा र जिल्ला दांग घोराही बस्ने कृष्णा बहादुर थापाको साथबाट TRAMOL – 50 लेखेको १२० क्याप्सुल, Nitravet 10 को १०५ ट्याब्लेट ७ पत्ता लागू औषध फेला परेकोले आवस्यक थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गणेशपुर मा पठाइएको इलाका प्रहरी कार्यालय बहादुरगंजका प्रहरी नायब निरीक्षक धर्मराज भण्डारीले जानकारी दिनुभएको छ l

Facebook Comments Box
Shares

Author

मोफसल खबर