Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

कपिलवस्तुमा थप २८ जनामा कोरोना पोजेटिभ ,२२ जना शसस्त्र प्रहरी संक्रमित

कपिलवस्तुमा थप २८ जनामा कोरोना संक्रमण देखिएको छ । शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको शसस्त्र प्रहरी बाहिनीमा कार्यरत २२ जना प्रहरीमा कोरोना पोजिटेभि देखिएको छ । त्यस्तै बुद्धभुमी नगरपालिकाका ३ जना,कृष्णनगर नगरपालिकाका १ जना, शुद्धोधन गाउँपालिकाका १ जना र वाणगंगा नगरपालिकाका १ जनाको कोरोना पोजेटिभ भएको छ । अहिले जिल्लामा ९४ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma