१– उज्यालो नगर अभियान ( सडक बत्ति)
२–शिवराज नगर पालिका केन्द्र बिन्दु बजार क्षेत्रमा ( युरिन डिस्पोजल मात्रै )सशुल्क सौचालय
३– आकर्षक मनोरम पार्क निर्माण ( सरकारि + निजि अवधारणा)
४– पर्यटकिय , सास्कृँतिक सम्पदाको प्रचारप्रसार निर्माण,मर्मत ,जिर्णाेद्दार र सडक सन्जाल
५ स्वास्थ्य सस्थाँका पुर्वाधार निर्माण, मर्मत आवस्यकता अनुसार सामाग्री ब्यबस्थापन , जनशक्ति बृतिबिकास, गाउँघर क्लिनिक खोप क्लिनिक न्युनतम २ कोठे भवन निर्माण , सेवाकालिन तालिम,सन्चालन तालिम ( लेखा) पुनर्ताजगी तालिम ,प्रभावकारि अनुगमन ,प्रोत्साहन
६ कृषिपशु क्षेत्रमा सहभागिता मुलक कार्यक्रम, जोखिम ब्यबस्थापन ,नश्लसुधार, खोर सुधार ,सिचाँई बिउबिजन मा अनुदान
७ बिधालय मर्ज अभियान, नतिजामुखि प्रोत्साहन, पुर्वाधार निर्माण ,बिषयगत शिक्षक ब्यबस्थापन , सेवाकालिन तालिम ,सन्चालन तालिम ( लेखा) ,प्रभावकारी अनुगमन र प्रोत्साहन कार्यक्रम
८ शिवराज नगर स्तरिय चक्रपथ सडक सन्जाल पुर्णता सम्पन गर्नुपर्ने !
९ जातिगत आधारमा देखियका समस्याहरुको पहिचान, सचेतना अभियान
१०– बृहत् नसर्ने रोगको पहिचान, परामर्श र निराकरण सम्बन्धि आम सचेतना तथा स्वास्थ्य शिबिर
११ हरित नगर निर्माण अभियान = १ घर १ रुख १ घर १ फुल १ घर १ फलफुल रोप्ने , प्रतियोगिता सन्चालन गर्ने घर , टोल र समुदाय लक्षित पुरस्कार को ब्यबस्थापन गर्दै लक्ष्य प्राप्तिमा पुग्ने अभियान १२– प्रत्येक स्वास्थ्य सस्थाँमा आधारभुत स्वास्थ्य सेवाका सुचकहरु = २४ घन्टे प्रसुति सेवा( बर्थिङ सेन्टर ), ल्याब सेवा, एम्बुलेन्स ब्यबस्थापन
१३– अग्नि नियन्त्रण ( दमकल ) ब्यबस्थापन
१४– खानेपानी ,फोहर ब्यबस्थापन , सरसफाई अधिकार सम्पन्न समिति निर्माण गरि चुस्त दुरुस्त सेवा प्रवाह ब्यबस्थापन अनुगमन
१५ १५ सैयाको नगर अस्पताल र नगरपालिका भवन निर्माणकार्य कालागि सबैको अपनत्व हुनेगरि समिति निर्माण र बिकेन्द्रिकरणको सिद्धान्तमा रहि निर्माण र ब्यबस्थापन ,नगर भित्र रहेका स्वास्थ्य ,पर्यटन , शिक्षा सङ सम्बन्धित सेवादप्रदायक सस्थाँहरुलाई नियमन र प्रोत्साहन को विधि प्रकृया निर्माण
मुख्य तह! यी र यिनै बिषयसङ सम्बन्धित रहेर अल्पकालीन ,दिर्घकालिन योजना र रोड म्याप प्लानिङ गर्ने र सम्पुर्ण सरोकारवाला ,बिषयगत समिति ,सर्वसाधारणको सुझावलाई ग्रहण गरेर अगाडि बढेमा सोचेअनुरुप प्रतिफल पाउन सकिन्छ र हाम्रो शिवराज राम्रो शिवराज भन्न पाईनेछ,!

0Shares