Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

लुम्बिनी प्रदेश स्थापना दिवस (फोटो फिचर)

दाङ – लुम्बिनी प्रदेशको राजधानी दाङ भालुवाङ्गमा प्रदेश सरकारले विविध कार्यक्रम आयोजना गरेको छ

दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा आज लुम्बिनी प्रदेशमा सार्वजनिक विदा दिएको छ । यसअघिको शंकर पोखरेल नृतृत्वको सरकारले दिँदै आएको विदालाई अहिलेको सरकारले पनि निरन्तरता दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma