Home अन्तराष्ट्रिय समाचार रुसले गरेको आक्रमणमा ४० भन्दाबढी युक्रेनी सैनिकको मृत्यु
अन्तराष्ट्रिय समाचार

रुसले गरेको आक्रमणमा ४० भन्दाबढी युक्रेनी सैनिकको मृत्यु

काठमाडौँ– रुसले गरेको सैनिक आक्रमणबाट अहिलेसम्म ४० जनाभन्दा बढी युक्रेनी सैनिकको मृत्यु भएको छ ।

युक्रेनी राष्ट्रपति कार्यालयका अनुसार रुसी सीमा क्षेत्रमा ती सैनिकहरू मारिएका हुन् ।

रुसले नेपाली समयअनुसार आज बिहानैबाट युक्रेनको राजधानी किएभसहित मुख्य शहरहरूमा क्षेप्यास्त्र हमला गरिरहेको छ ।

Facebook Comments Box
Shares

Author

मोफसल खबर