Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

गठ्बन्धनले शिवगढीमा घर घर पुगेर घरदैलो गर्दै ।।

कपिलवस्तु

शिवगढीमा घर घर पुगेर घरदैलो कार्यक्रम गरेको छ ।
बिहीबार रमुवादहको घर घर पुगेर घरदैलो गरेको गठबन्धनले शुक्रबार बिजगौरी र अञ्चलपुरको सबै टोलमा घर दैलो गरेको हो । चुनाव शुरु हुनु अघि शिवगढीको सबै टोलको घर घर पुगेर गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन खटेको
टोली ३० गतेसम्म घरदैलो पूरा गर्ने तयारी गरेको छ ।
शनिबार भने कृष्णनगरमा गठबन्धनको आमसभा भएको कारण घरदैलो स्थगित गर्नु परेको प्रचारप्रसार समितिको संयोजक हरी श्रेष्ठले जानकारी दिनु भएको छ ।
आईतवार देखि घरदैलो पुनह शुरु गरिने संयोजक श्रेष्ठले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma