Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

प्रतिनिधि सभाको समानुपातिक तर्फ कपिलवस्तुवाट तीन जना सिफारीस ।।

नेपाली कांग्रेस र नेकपा एमालले निर्वाचन आयोगमा वुझाएको समानुपातिक तर्फ प्रतिनिधि सभा सदस्यमा कपिलवस्तुका तिन जनाको नाम समावेश भएको छ । कपिलवस्तु निर्वाचन क्षेत्र न ३ वाट नेपाली कांग्रेस केन्द्रीय सदस्य रुपा विक र नेकपा एमालेवाट क्षेत्र न ३ को प्रतिनिधित्व गर्दै एमाले नेता सेराज अहमद फारुकी परेका छन । यस्तै नेकपा एमालेवाट कपिलवस्तु क्षेत्र न २ मा अमृता अग्रहरी समावेश भएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma