Developed By Kuldeep Sharma

३ हप्ता अगाडि

न्यु ग्रेट एम एकेडेमीको बार्षिक परिक्षाफल प्रकाशन शन्दिप बने टप ।।

कपिलवस्तु -न्यु ग्रेट एम एकेडेमीको बार्षिक परिक्षाफल प्रकाशन गर्दा कक्षा ३ का सन्दीप थारु टप बनेका छन । क्रमश कक्षा १ का आकाक्षा थापा दोस्रो र कक्षा १ का सिद्धार्थ क्षेत्री तेस्रो भएका छन ।
शनिबार न्यु ग्रेट एम एकेडेमीले विद्यालयको मैदानमा भव्य कार्यक्रमको आयोजना गरी बार्षिक परिक्षाफल प्रकाशन गरेको हो । यसैगरी अनुशासनमा कक्षा ४ का पुनम थारु हाजिरीमा कक्षा ६ का संगम थापा,कक्षा ४ कि अस्मिता सेन,कक्षा ३ सिजन शाही र सरसफाइमा सिखा थारु उत्कृष्ट हुनु भएको छ । यसैगरी विद्यालयको हकहितका लागि खट्नु भएका स्टाफहरुलाई खादा मालाले सम्मान गरिएको थियो । कार्यक्रममा शिक्षक आबिभावक स्थानीय सामाजसेवी बुद्धिजीवीहरुको उपस्थितिमा समपन्न भएको हो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma