Developed By Kuldeep Sharma

२ हप्ता अगाडि

लुम्बिनी प्रदेश : बन मन्त्रालयमा अर्जुन कुमार केसीलाई सिफारिस

लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीलाइ बन तथा वातावरण मन्त्री बनाउने एमालेले निर्णय गरेको छ । आजै नियुक्ती र सपथ ग्रहण हुने बताइएको छ । त्यस्तै एमालेले भुमेश्वर ढकाल,दिनेश पन्थी,रत्नबहादुर खत्रीलाई सिफारिस गरेको छ । चेतनारायण आचार्य यस भन्दा अघि मन्त्रीमा नियुक्त भइसकेका छन ।कपिलवस्तु क्षेत्र न ३ १ बाट निर्वाचित केसी पहिलो पटक मन्त्री बनेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma