Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजे बस्दै

काठमाडौं – संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

संघीय संसद सचिवालयका अनुसार आइतबार दिउँसो ३ बजे उक्त बैठक सुरु हुँदैछ ।

गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनलाई संयुक्त सम्बोधन गरेपछि स्थगित भएको बैठक आजका लागि तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma