Developed By Kuldeep Sharma

८ महिना अगाडि

बिहीबारदेखि हराए दयाराम ,खोजिदिन परिवारको आग्रह ।।

कपिलवस्तु – भगवानपुरका दयाराम थारु बिहीबारदेखि हराएका छन ।
परिवारलाई कुनै जानकारी नदिई घर देखि निस्केका दयाराम शनिबारसम्म घर नफर्कदा उनको परिवारमा निरासा छाएको छ।
बिहिवार कसैलाई केही नभनी घरबाट निस्केको ऊनी परिवारले
गाउमै कोहि आफन्तको घर होलान् आउलान भन्ने आश गरेको तर आज सम्म नफर्कदा उनको परिवारले गाउभरी खोज्दा पनि फेला नपारे पछि खोजीदिन हारगुहार गरेको छ ।
फेला पार्नुहुनेले नजिकैको प्रहरी चौकी अथवा फोन न 9860724715 मा जनकारी गराई दिन अनुरोध गरेको छ।
कपिलवस्तु – भगवानपुरका दयाराम थारु बिहीबारदेखि हराएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma