Developed By Kuldeep Sharma

७ महिना अगाडि

बुद्धभूमि नगरपालिका एकमा राष्ट्रिय जनमोर्चाको वडा भेला सम्पन्न

असोज २३ कपिलवस्तु

कपिलवस्तु , कपिलवस्तु जिल्ला बुद्ध भूमि नगर पालिका को वडा न १ को शान्तिपुर मा राष्ट्रिय जनमोर्चा को वडा भेला सम्पन्न
बुद्धिराम पन्थी को अध्यक्षता मा र राष्ट्रिय जनमोर्चा का जिल्ला सचिब केर सिंह अ दै को उपस्थिति मा भेला सम्पन्न भएको हो, भेला लाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा को नीतिलाई धेरैले सही बताएपनि आखिरमा संगठन कमजोर हुनु को कारण
जनताको आकर्षण हामीतिर न आयको बताउनु भयो, संगठन बलियो नहुँदा समाजमा पनि अस्तित्व गुम्ने हुँदा संगठन लाई बजबुट बनाउनु पर्ने बताउनु भयो, भेला मा अखिल नेपाल जनजाति सम्मेलन का केन्द्रिय सदस्य तथा राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य नर बहादुर घर्ति मगर, अखिल नेपाल महिला संघ की जिल्ला सदस्य तथा राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य लक्ष्मी भुसाल, राष्ट्रिय जनमोर्चा बुद्ध भूमि नगर समिति का अध्यक्ष डिलाराम भुसाल, ले मन्तव्य राख्नु भएको थियो, भेला ले जीवन भुसाल को अध्यक्षता मा १३ सदस्सीय राष्ट्रिय जनमोर्चा वडा समिति चयन गरेको छ, जस् अनुसार, अपा अध्यक्ष मा मिना के सी, सचिव मित्रलाल घिमिरे, कोष अध्यक्ष जेदु प्रसाद आचार्य, सदस्य हरु टान बहादुर सुनार, दाल बहादुर जी सी, मेहर सिंह नेपाली, बुद्ध माया भुसाल,सरस्वती अधिकारी, सल्लकरमा बुद्धिराम पन्थी
नर बहादुर घर्ति, लक्ष्मी पोखरेल, र विष्णु खनाल रहनु भएको छ, भेला को संचालन मित्रलाल घिमिरे र स्वागत मिना के सी ले गर्नु भएको थियो, भेला पछिको बैठक ले सदस्यता वितरण गर्ने, गाउँ कमिटी गठन गर्ने, प्रशिक्षण कार्यक्रम गर्ने लगायत निर्णय गरेको छ,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma