Developed By Kuldeep Sharma

७ महिना अगाडि

शिवराज ९ ले किसानलाई गहुको बीउ दियो ।।

कपिलवस्तु -शिवराज ९ ले किसानलाई गहुको बीउ दिएको छ बुधबार १ सय भन्दा धेरैले ५० प्रतिशत छुटमा बीउ पाएका छन ।
यस अघि बिउ आवश्यक परेका किसानलाई फारम भर्न वडाले सूचना जारी गरेको थियो । फारम भरेका किसानलाई वडाले आज बाट बीउ बितरण गरेको हो ।
बीउ पाए पछि किसान खुशी भएका छन अबका बर्षमा अलि छिटो बीउ उपलब्ध गराई दिन समेत किसानको अनुरोध छ शिवराजको हकमा सहि समयमा प्राप्त भए पनि अन्य ठाउको किसानलाई अलि ढिलाे भएको किसानहरुले बताएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma