Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

शिवगढीमा मंगलबार गठबन्धनले बृहत चुनावी घरदैलो गर्ने ।।

कपिलवस्तु

शिवगढीमा मंगलबार २२ गते गठबन्धनले बृहत चुनावी घरदैलो गर्ने तयारी गरेको छ ।

शिवगढीको तुरुन्तपुरमा बसेका गठबन्धनको बैठकले उक्त निर्णय गरेको हो । विभिन्न ठुला साना आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गठबन्धनबाट मात्र संभव भएकोले मंसिर ४ मा हुने निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन
चुनावी घरदैलो गर्ने तयारी गरेको प्रचारप्रसार समितिका संयोजक हरि श्रेष्ठले जानकारी गराउनु भयो ।
शिवगढीकाे विभिन्न ठाउमा मंगलबार गठबन्धनले घरदैलो तथा कोणसभा गर्नुका साथै गठबन्धनका उम्मेदवारलाई जिताउन प्रचारप्रसार समिति साथै विभिन्न उपसमिति समेत गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma