नेपाल मगर संघको ४२ औ राष्ट्रिय मगर स्थापना दिवसको अवसरमा शिवराज नगरपालिका ५ चन्द्रौटामा आयोजित कार्यक्रम सम्पन्न भएको छ । नगर समिती अध्यक्ष निरज बुढाको अध्यक्ष र प्रदेश सभा सदस्य अर्जुनकुमार केसिको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
तस्विर सुर्य गुरुङ



प्रतिक्रिया