Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

होलि मिलन कार्यक्रम

कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा होलिमिलन कार्यक्रम सम्पन्न भएको छ । रहटकोलमा रहेको डगोरिया सस्कृती युवा क्लवको आयोजनामा होलि मिलन कार्यक्रम गरिएको हो । युवाहरु एक जुट भएर होलि लाई सभ्यताका साथ मनाउन क्लबले उक्त कार्यक्रम आयोजना गरेको अध्यक्ष सुरज थारुले बताउनुभयो । होलि मिलन कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष सरोज पौडेल, क्लबका सल्लाहकार सम्झना चौधरी लगायतको सहभागीता रहेको थियो । एक आपसमा अविर लगाएर होलिमिलन सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma