Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

कपिलवस्तुको पथरदेइयामा महायज्ञ सुरु

कपिलवस्तुको विजयनगर गाउँपालिका ३ पथरदेइयामा नव कुन्डिय महायज्ञ सुरु भएको छ ।

पथरदेइयाका समाजसेवी सुरेन्द्र चौधरी, श्याम लाल ठाकुर, राम कुमार अहिर र सतेन्द्र बढईले महायज्ञको आयोजना गर्नु भएको हो ।

आजबाट सुरु भएको महायज्ञ ४ दिन सम्म चल्ने स्थानीय बिजय गुप्ताले जानकारी दिनुभयो । महायज्ञमा भारतको अयोध्याका चर्चित पन्डितहरुद्वारा कथा प्रवचन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma